अज्ञात रोगले तीन हप्तादेखि छात्रा बिरामी, स्कुल बन्द

अज्ञात रोगले तीन हप्तादेखि छात्रा बिरामी, स्कुल बन्द
+
-

जाजरकोट-अज्ञात रोगका कारण जिल्लाको नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माविमा पढाइ बन्द भएको छ। छात्राहरू एकपछि अर्को बिरामी हुने क्रम नरोकिएपछि तीन हप्तादेखि पढाइ बन्द भएको हो ।

पढाउन लाग्दा हात काम्ने, कराउने समस्याले छात्राहरु कक्षा कोठामा ढल्न थालेपछि पढाइ सञ्चालन गर्न समस्या भएको प्रधानाध्यापक हुमप्रकाश सिंहले बताए।

दैनिक ६ देखि ११ जनासम्म छात्रा बिरामी भएपछि पढाइ सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । कक्षा ५ देखिमाथि १० कक्षासम्मका छात्रामा यो समस्या देखिएको हो ।

विद्यालयमा बिहान केही नहुने तर दिउँसो १ बजेपछि छात्रा कराउँदै बिरामी हुने गरेको सिंहको भनाइ छ।

विद्यालयमा तीन हप्तादेखि यस्तो समस्या आउँदा धामी ल्याएर विद्यालयमा पूजादेखि डाक्टर ल्याएर उपचार गर्दासम्म समस्या समाधान नभएपछि अभिभावकमा पनि तनाव भएको विद्यालय व्यवस्थापन समितिका सदस्य नारायणबहादुर खत्रीले जानकारी दिए।

छात्राहरु बिरामी भएपछि शिक्षिकामा समेत मानसिक समस्या बल्झिएकाले पठनपाठमा समस्या भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?