प्रदेश २ को सभामुखमा यादव निर्विरोध

प्रदेश २ को सभामुखमा यादव निर्विरोध
+
-

जनकपुरधाम-प्रदेश नम्बर २ को सभामुखमा प्रदेशसभा सांसद सरोज कुमार यादव निर्विरोध निर्वाचित भएका छन्।

राजपा नेपालको बारा जिल्लाबाट प्रत्यक्ष निर्वाचित यादव अब प्रदेश २ सभामुखको पद पाउने भएका छन्।

प्रदेश २ मा फाल्गुन २ गते सभामुखको लागी चुनाव हुने मिति तय गरिएको थियो तर सभामुखको लागी उम्मेद्वारी दर्ता गराउँदा यादव बाहेक अरु कसैले दर्ता नगराएपछि उनी निर्विरोध भएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?