
देश सञ्चार
फाल्गुन १, २०७४
अ
+
अ
अ
-
महाशिवरात्रिका दिन पशुपतिनाथमा शिवजीको एक झलक पाउन घन्टौँसम्म लामबद्ध भए भक्तजनहरु। अघिल्ला वर्षका तुलनामा यो वर्ष पशुपतिनाथ दर्शन सजिलो भएको भक्तजनहरुले बताए।

