प्रदेश १ को मन्त्रिपरिषद् पर्सि बन्ने

+
-

विराटनगर- प्रदेश नम्बर एकमा सानो आकारको मन्त्रिमण्डलले बिहीबारभित्र पूर्णता पाउने भएको छ। चार एमाले र दुई माओवादी केन्द्रको भागमा पर्ने देखिएको छ।

एमाले प्रदेश नम्बर एक प्रचार प्रसार विभाग प्रमुख एवं झापाका प्रदेश सभासदस्य हिक्मत कार्कीका अनुसार, ‘तत्कालका लागि ३ देखि ४ वटा मन्त्रालयको बाँडफाँट हुनेछ।’

संसदीय दलका नेता शेरधन राईसँगै काठमाडौं पुगेका कार्कीले टेलिफोन संवादमा एमालेबाट स्वयंको, त्यसैगरी मोरङका जीवन घिमिरे र सुनसरीका जगदीश कुशियतको नाम मन्त्रीको लागि प्रबल रहेको बताएका छन्। यद्धपि तीन मध्ये दुईजनासम्म पहिलो चरणमा मन्त्री हुने उनको भनाइ छ।

सोही क्रममा नेकपा माओवादी केन्द्रको पक्षमा तत्कालका लागि एक मन्त्रालय रहने बताइएको छ। कार्कीका अनुसार, ‘माओवादी केन्द्रका लागि गृह, अर्थ र भौतिक मध्ये एक मन्त्रालय दिन सकिनेछ।’ यद्धपि गृह र अर्थ एमालेले नै राख्न सक्ने संभावना छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?