विज्ञानमा महिला पुरस्कार २०१८ वितरण गरिने

+
-

काठमाडौँ- नेपाल खगोलीय समाजले ‘विज्ञानमा महिला पुरस्कार २०१८’ प्रदान गरिने भएको छ।

विज्ञानमा महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले समाजले ‘वुमन इन एस्ट्रोनोमी नेपाल’ को पहलमा विद्यार्थीतर्फ रु १५ हजार र व्यवसायतर्फ रु २५ हजार राशि, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिने बताइएको छ।

समाजका अध्यक्ष सुरेश भट्टराईले ‘इन्टरनेशनल डे अफ विमिन एण्ड गर्लस इन साइन्स २०१८’ को अवसरमा प्रदान गरिने पुरस्कारका अनलाइनमार्फत इच्छुक महिला तथा विद्यार्थीले आवेदन दिन सक्ने बताए।

इच्छुकले जततउकस्ररनयय।नरिह्कम्ख्त्तप् मा लगअन गरी आगामी फागुन २४ गतेसम्म आवेदन दर्ता गराउन सक्नेछन् ।

गत वर्षदेखि प्रादन गर्न सुरु गरिएको विज्ञानमा महिला पुरस्कार २०१७ मा विद्यार्थीतर्फ दिव्या घिमिरे र व्यावसायिकतर्फ प्रेणिता कार्कीले प्राप्त गरेका थिए।

घिमिरे हाल भारतको नयाँदिल्लीस्थित साउथ एसियन युनिभर्सिटीमा बायोटेक्नोलोजी विद्यामा विद्यावारिधि गर्दै छिन् भने कार्की नेपालमै सफ्टवेयर कम्पनीका सञ्चालक रहेका छन्।

अध्यक्ष भट्टराईले पुरस्कार अन्तरिक्ष यात्री युरी गागारिनले सन् १९६१ अप्रिल १२ का दिन सफलतापूर्वक अन्तरिक्ष यात्रा गरेको सम्झनास्वरुप मनाइने अन्तर्रास्ट्रिय दिवस ‘इन्टरनेशनल डे अफ ह्युमन स्पेस फ्लाइट २०१८’ को अवसर परेर आगामी चैत २९ गते वितरण हुने जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?