प्रदेश २ को सभामुख यादव निर्वाचित भएको घोषणा

प्रदेश २ को सभामुख यादव निर्वाचित भएको घोषणा
+
-

जनकपुरधाम- प्रदेश नम्बर २ को सभामुखमा सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् । प्रदेश २ मा बुधबार बसेको प्रदेशसभा बैठकले यादव निर्वाचित भएको औपचारिक रुपमा घोषणा गरेको हो।

प्रदेश २ को सभामुखको लागि मंगलबार राजपाका सरोजकुमार यादवको मात्र मनोनयन दर्ता भएको थियो। यादवको प्रस्तावकमा राजपा संसदीय दलक नेता जितेन्द्र सोनल र समर्थकमा संघीय समाजवादी फोरमका संसदीय दलका नेता लालबाबु राउत थिए।

सभामुखको लागि एकमात्र प्रस्ताव दर्ता भएकोले यादव निर्विरोध निर्वाचित भएको मंगलबार नै निश्चित भइसकेको थियो तर औपचारिक  घोषणा बुधबार १ बजे बसेको बैठकले गरेको हो।

सभामुखको सपथग्रहण फागुन ४ गते हुने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?