एमाले स्थायी समिति सकियो, अब केपी ओली र प्रचण्डबीच छलफल हुने

एमाले स्थायी समिति सकियो, अब केपी ओली र प्रचण्डबीच छलफल हुने
+
-

ललितपुर- एमाले स्थायी समिति बैठकले केपी ओली र पुष्पकमल दाहालबीच भएको छबुँदे सहमति अनुमोदन गर्दै केपी ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको छ। एमाले स्थायी समिति बैठकपछि अहिले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल हुने भएको छ।

उनीहरुबीच छलफल सकिएपछि एकता संयोजन समितिको बैठक बस्नेछ।

एमाले स्थायी समिति बैठकमा एमाले र माओवादीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले सञ्चारकर्मीहरुलाई जानकारी दिए। आजै एकताका सबै विषय टुंग्याउने गरी छलफल चलिरहेको छ।

एकता संयोजन समितिको बैठकका लागि अहिले एमाले र माओवादीका सबै शीर्ष नेता मानभवनको एउटा घरमा भेला भएका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?