प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद् बैठक चल्दै, प्रधानमन्त्रीको अन्तिम सम्बोधनको तयारी

प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद् बैठक चल्दै, प्रधानमन्त्रीको अन्तिम सम्बोधनको तयारी
+
-

काठमाडौं- दिउँसो ३ बजे देखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक चलिरहेको छ। बैठकमा सहभागी भौतिक योजना निर्माण तथा यातायात मन्त्री  वीर बहादुर बलायरका अनुसार प्रधानमन्त्रीले बैठक समाप्त भए लगत्तै देश बासिका नाममा सम्बोधन गर्ने गरि तयारी भइरहेको छ।

प्रधानमन्त्रीको राजनीमाबारे अझै टुंगो नलागे पनि देशबासीका नाममा गर्ने सम्बोधनको भने तयारी भईरहेको उनले बताए।

निर्वाचन आयोगले प्रतिनिधि सभाको अन्तिम मतपरिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरे पछि प्रधानमन्त्री देउवाले राजनीमा नै दिने अड्कल गरिएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?