
देश सञ्चार
फाल्गुन २, २०७४
अ
+
अ
अ
-
स्वतन्त्र नागरिक समूह,नेपाल नामक संस्थाले बबर महलमा कानुनी राज्यको माग गर्दै सडकमा प्रदर्शन गरेका छन्। उनीहरुले नवराज सिलवाललाई कुर्सीमा भएका पहुँचवालाले जालझेल गरेर फसाइरहेको दाबी गरेका हुन्। कानुनी राज्यको धज्जी सत्तामा पुगेका पहुँचवालाले नै उडाएको भन्दै नागरिक माथि विभेद गर्न नपाइने उनीहरुको जिकिर थियो।

