‘भ्‍यालेनटाइन डे’मा केन्जुमा सुब्‍बाको ‘बेबी आइ लभ यू’

+
-

काठमाडौं- गायिका केन्जुमा सुब्‍बाले भ्‍यालेन्टाइन डेको मौका पारेर नयाँ म्‍युजिक भिडियो ल्‍याएकी छिन्। उनले युट्‍युब मार्फत ‘बेबी आइ लभ यू’ बोलको गीतको म्युजिक भिडियो ल्‍याएकी हुन्।

डब्‍बु क्षेत्रीको शब्द रचना रहेको म्‍युजिक भिडियोमा जुगल डंगोलले संगीत दिएका छन् भने रोशन श्रेष्ठले छायांकन गरेका छन्। यस्तै अशवक मल्लले निर्देशन तथा भिडियो सम्पादन गरेका छन्।

गुलाबी स्वरहरु नामक एल्‍बममा राखिएको उक्त गीतलाई गायिका सुब्बाले म्‍युजिक भिडियो तयार पारेकी हुन्। यसअघि सुब्बाले शिर फूल शिरैमा, म फूल हुँ, ती आँखामा लगायतका चर्चित गीतहरु ल्‍याइसकेकी छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?