
रासस
फाल्गुन २, २०७४
अ
+
अ
अ
-
नुवाकोट- विदुर नगरपालिका–६ चनौटेका भीमनाथ नेपालको रुखबाट लडेर बुधबार मृत्यु भएको छ ।
आफ्नै खेतको रूखमा चढेर घाँस काट्दै गर्दा लडेर गम्भीर घाइते भएका ५० वर्षीय नेपालको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख बसन्तबहादुर कुँवरले जानकारी दिए।

