९ वर्षमा पहिलो पटक नकआउट चरणमा, लिभरपुलको शानदार जित

९ वर्षमा पहिलो पटक नकआउट चरणमा, लिभरपुलको शानदार जित
+
-

च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले शानदार जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा पोर्चुगिज क्लब एफी पोर्टोलाई ५–० ले हराएको हो ।

पछिल्लो ९ वर्षमा च्याम्पियन्स लिगको नकआउट चरणमा पहिलो पटक स्थान बनाएको जर्गेन क्लोप्पको टिम लिभरपुलले प्रभावशाली जित निकालेको हो । लिभरपुलको जितमा साडिओ मानेले ह्याट्रिक गरे ।

यस्तै मोहम्मद सालह र रोबर्टो फिरमिनोले एक एक गोल गरे । मानेले २५ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुवाति अग्रता दिलाए । त्यसको चार मिनेटपछि सालहले गोल गरे ।

पहिलो हाफमा २–० को अग्रता लिएको लिरभपुलले दोस्रो हाफमा थप तीन गोल गर्‍यो । मानेले ५३ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

यस्तै ६९ औँ मिनेटमा फिरमिनोले गोल गरेपछि अग्रता ४–० मा पुग्यो । खेल सकिन पाँच मिनेट बाँकी हुँदा मानेले ह्याट्रिक पूरा गरे र लिभरपुललाई ५–० को जित दिलाए ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?