
देश सञ्चार
फाल्गुन ३, २०७४

अ
+
अ
अ
-
काठमाडौं – राष्ट्रपति र उपराष्ट्रपतिको चुनवाबारे छलफल गर्न निर्वाचन आयोगले दलहरुलाई बोलाएको छ । आयोगले दलका नेताहरुलाई निर्वाचन आयोगमा दिउँसो १ बजे छलफलका लागि बोलाएको हो ।
राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा फागुन महिनामै गर्ने आयोगको तयारी छ । यो चुनवामा ५५० प्रदेशसभा सदस्य तथा संघीय संसदका ३३४ सदस्यले मतदान गर्ने छन् ।

