भूकम्पबाट बच्‍न अमेरिकामा बन्‍यो घरको ढोका खोल्‍ने ‘रोबट’

+
-

काठमाडौं- विश्‍वभर भूकम्पले त्रास फैलाएपछि अमेरिकी इन्जिनियरहरु घरमा ढोका खोल्‍ने स्पट मिनी रोबट बनाएका छन्।

बोस्टन डायनामिक्स नाम कम्पनीले भूकम्पबाट मानिसलाई मद्दत गर्न यस्तो प्रकारको रोबर्ट बनाएको भिडियो मार्फत देखाएका हुन्।

करिब ४५ सेकेण्ड देखाइएको उक्त भिडियोमा रोबर्टले ढोका खोल्‍दै गरेको देखाइएको छ। पहिलो रोबर्टले ढोका खोलिसकेपछि ढोकाबाट दोस्रो रोबर्ट सरासर बाहिर गएको देखाइएको छ।

११ केजी तौल भएको मिनी रोबटमा चार वटा खुटा जडान गरिएको छ भने ५ डिग्रीमा पाखुरा र सेन्सरहरु जडान गरिएको छ।

भिडियोमा देखाइएको उक्त कार्यहरु एकदमै डरलाग्दो र रोमाञ्‍चकारी छ जसले फिल्‍म जुरासिक पार्कमा भेलोसिरापटर्स फिगरमा ढोका कसरी खोल्‍ने बारे देखाइएको छ। तर रोबर्ट बनाउने टीमले भने यसलाई सहकार्यको राम्रो सुरुवात भनेका छन्।

उनीहरुले भनेका छन्, ‘ यो रोबर्ट अब मानिसल जस्तै प्राकृतिक रुपमै काम गर्न सक्नेछन् भने विपद्‌ व्‍यवस्थापनमा महत्वपू्ण योगदान दिन सक्‍नेछन्।’

विशेष गरी भूकम्प र प्राकृतिक विपद्‌का बेलामा यसले मानिसलाई घरबाट बाहिर निस्कन सहयोग गर्नुका साथै सुरक्षित ठाउँमा समेत लैजाने कम्पनीले दाबी गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?