जिम्बाब्वेका पूर्वप्रधानमन्त्रीको निधन

जिम्बाब्वेका पूर्वप्रधानमन्त्रीको निधन
+
-

जिम्बाब्वे -जिम्बाब्वेका पूर्वप्रधानमन्त्री मोरगेन चाङ्गिराइको बुधबार निधन भएको छ। उनी यहाँको प्रमुख प्रतिपक्षी दलको नेता पनि थिए।

स्थानीय समयानुसार बुधबार साँझ ६५ वर्षीय पूर्व प्रधानमन्त्री चाङ्गिराइको निधन भएको थियो ।

क्यान्सर रोगबाट पीडित उनको दक्षिण अफ्रिकास्थित एक अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको निधन भएको हो । उनको निधनको जानकारी परिवारजनले दिएका छन् ।

चाङ्गिराइको निधनपछि एकजना उदाहरणीय लोकतन्त्रका योद्धालाई देशले गुमाएको सामाजिक सञ्जाल ट्वीटरमा टिप्पणीहरु आएका छन् ।

उनले स्थापना गरेको एमडीसी पार्टीले पूर्वराष्ट्रपति रोबर्ट मुगाबे सत्तामा रहेका बेला निरन्तर चुनौतीको सामाना गर्नुपरेको थियो।

मुगाबेको सत्ताको क्रममा चाङ्गिराइ र उनका समर्थकहरूले कैयौँ वर्षसम्म मुद्दा खेप्नु परेको थियो ।

नउनले पूर्व राष्ट्रपति मुगाबेविरूद्ध लामो राजनीतिक संघर्ष गर्नुपरेको थियो । सन् २००८ मा गठबन्धन सरकारमा सहभागी हुने उनको निर्णयले वर्षौँदेखिको उच्च मुद्रास्फितिपछि देशको अर्थतन्त्रलाई स्थिर बनाउन सघाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?