प्रधानमन्त्री ओलीद्वारा सिंहदरबारमा पद बहाली, पाँच निर्णय

+
-

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बेलुका प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगी पदभार ग्रहण गरेका छन्।

बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथग्रहण गरेका ओलीले बिहीबार बेलुका नै प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन्।

उनले सिंहदरबारमा पाँचवटा निर्णयसमेत गरेका छन्। देशभरिका तुइन दुई वर्षभित्र हटाउने, आन्तरिक लगानी बढाउने र भ्रष्टाचार नियन्त्रण गर्नेलगायत पाँच निर्णय उनले गरेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?