
सुलभ श्रेष्ठ
फाल्गुन ४, २०७४

अ
+
अ
अ
-
काठमाडौँ- लोसारको अवसरमा शुक्रबार राजधानीमा तामाङ समुदायले विशेष कार्यक्रम आयोजना गरेको छ।
लोसारका अवसरमा तामाङ समुदायले आफ्ना सांस्कृतिक झाँकी तथा परम्परागत नृत्यहरु प्रदर्शन गरेका थिए।
राजधानीको तीनकुनेमा मनाइएको लोसार समारोहमा ठूलो भिड लागेको थियो।
२० तस्बिरमा हेर्नुहोस् सोनाम लोसारको रमाइलो:

