प्रदेश २ को उपसभामुख उपमा देवले लिइन् सपथ

प्रदेश २ को उपसभामुख उपमा देवले लिइन् सपथ
+
-

जनकपुरधाम-प्रदेश नम्बर-२ को उपसभामुख पदमा संघीय समाजवादी फोरमको प्रदेशसभा सदस्य उपमा देव पद तथा गोपनियताको शपथ लिएकी छिन्।

प्रदेशसभा भवनमा शुक्रवार आयोजित समारोहमा उपसभामुख देवले पद तथा गोपनियताको शपथ लिएकी हुन।

दिउँसो ४ बजे भएको कार्यक्रममा सभामुख सरोज कुमार यादवले उपसभामुख देवलाई पद तथा गोपनियताको शपथ खुवाएका थिए।

भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, प्रदेशसभा सदस्य, सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा प्रदेश २ को उपसभामुख उपमा देवले मैथिली भाषामा सपथ लिएकी थिइन्।

यसअघि शुक्रबार नै ढिलोगरी बसेको प्रदेशसभाको बैठकले देवलाई उपसभमुखमा निर्वाचित भएको घोषणा गरेको थियो।

प्रदेश नम्बर २ मा सरकारमा सहभागी फोरम रराजपाबीच मुख्यमन्त्री तथा उपसभामुख सहित तीन वटा मन्त्रालय लिने सहमति अनुसार फोरमको कोटाबाट देवको मात्र मनोनयन दर्ता भएको थियो।

उपसभामुखको चयन गर्दै प्रदेशसभाको बैठक शनिबार ११ बजेसम्मको लागी स्थगित गरिएको छ।

यस्तै, शनिवार बस्ने बैठकमा प्रदेशसभाको तर्फबाट मुख्यमन्त्री, सभामुख तथा उपसभामुखलाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’