अघिल्लो दिन छोराको मृत्यु, पीडा लुकाएर मैदानमा

अघिल्लो दिन छोराको मृत्यु, पीडा लुकाएर मैदानमा
+
-

अला अहमदका छोराको बिहीबार निधन भयो । तर नाफ्ट मेसनका गोलरक्षक अहमदले यो कुरा न टिमका साथी खेलाडीलाई भने न त प्रशिक्षकलाई नै ।

उनी इराकी प्रिमियर लिग अन्तर्गत शुक्रबारको खेल पनि खेले । अल–शोर्टासँगको खेलमा नाफ्ट मेसन बराबरीमा रोकियो । खेल अवधिभर आफ्नो पीडा भुलेर खेलेका अहमदले अन्तिममा आफूलाई थाम्न सकेनन् ।

उनी आँसुमा डुबे, त्यसपछि थाहा पाए टिमका खेलाडी र प्रशिक्षकले थाहा पाए उनका छोराको अघिल्लो दिन मात्रै निधन भएको थियो । उनीहरुले अहमदलाई सान्त्वना दिए । सम्झाए ।

गएको नोभेम्बरमा अमेरिक फुटबलर माकिइस गुडविनले आफ्नो नवजात सन्तानको निधन भएको केही घण्टामै खेल्दै गोल गरेका थिए । अहमदले पनि आफ्नो दुःखलाई भुल्ने माध्यम बनाए खेल । थामिएर खेले । तर अन्तिममा आँसु बनेर बगे ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष