भागबन्डा नटुंगिँदा प्रदेश ७ को शपथग्रहण धकेलियो

भागबन्डा नटुंगिँदा प्रदेश ७ को शपथग्रहण धकेलियो
+
-

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको शपथ शनिबार ३ बजेका लागि तोकिए पनि एमाले र माओवादीबीच मन्त्रालय भागबन्डा नटुंगिदाँ अहिले ५ बजेका लागि सारिएको छ।

एमाले र माओवादीबीच कतिकति जना मन्त्री र कुनकुन मन्त्रालय भन्ने अझै टुंगिन सकेको छैन।

प्रदेश ७ मा मुख्यमन्त्रीसहित नौजना मन्त्री बन्नेछन्। यीमध्ये मुख्यमन्त्रीसहित ३ जना माओवादी र अन्य ६ जना एमालेले पाउने मौखिक सहमति भएको छ। यद्यपि एमाले नेता भीम रावल र माओवादी नेता लेखराज भट्टबीच कुनकुन मन्त्रालय दुई पार्टीमाझ बाँडफाँट गर्ने भन्ने सहमति बनाउन शुक्रबारदेखि नै बैठक बसिरहेको छ। भीम रावलले शुक्रबार धनगढीबाट काठमाडौँको टिकट काटे पनि यही सहमति टुंग्याउन रद्द गरेका थिए।

भागबन्डा नमिले माओवादीका त्रिलोचन भट्टको मात्र शनिबार मुख्यमन्त्रीका रुपमा शपथ हुने बाम गठबन्धन निकट एक नेताले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?