रियल मड्रिडसँग हारको पीडा भुलेर पिएसजी दर्ता गर्‍यो शानदार जित

रियल मड्रिडसँग हारको पीडा भुलेर पिएसजी दर्ता गर्‍यो शानदार जित
+
-

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडसँग ३–१ ले पराजित भएको पेरिस सेन्ट–जर्मेन (पिएसजी)ं ले घरेलु लिगमा भने जितको लय छोडेको छैन ।

रियल मड्रिडफ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले स्ट्रास्बोउर्गलाई ५–२ ले हराएर १२ अंकको अग्रता कायम गरेको छ । सुरुमा पछि परेको पिएसजीलाई जिताउन एडिसन काभानीले ६ मिनेटको बिच (७३ र ७९ औँ मिनेट) मा दुई गोल गरे ।

यस्तै जुलिएन ड्रेक्सलरले १० औँ मिनेटमा गोल गरे । त्यसअघि छैटौँ मिनेटमा एहोलोउको गोलबाट स्ट्रास्बोउर्गले सुरुवाति अग्रता लिएको थियो । नेइमारले २१ औँ तथा एन्जल डी मारियाले २२ औँ मिनेटमा गोल गरे ।

स्ट्रास्बोउर्गका बाहोकेनले ६७ औँ मिनेटमा गोल गरेका थिए । घरेलु मैदानमा भएको खेलमा जित निकालेसँगै पिएसजीको २६ खेलबाट ६८ अंक भएको छ । उ दोस्रो स्थानको मोनाको भन्दा १२ अंकले अघि रहेको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष