
देश सञ्चार
फाल्गुन ६, २०७४

अ
+
अ
अ
-
काठमाडौं – एकीकृत नेकपा माओवादीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनिएका छन् ।
आइतबार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले प्रचण्डलाई नेता चयन गरेको हो । प्रचण्ड सर्वसम्मत रुपमा दलको नेतामा चयन भएका हुन् ।

