
अ
+
अ
अ
-
बुटवल- प्रदेश-५ काे उपसभामुख चुन्न सङ्घीय समाजवादी फाेरमका सांसदले मतदान गरेका छन्।
वाम गठबन्धनकाे तर्फबाट उपसभामुख पदकी उम्मेदवार कृष्णी थारुलाई निर्वाचित गर्न अाह्वान गरिएको मत विभाजनमा फाेरमका सांसदहरुले पक्षमा हस्ताक्षर गरेका थिए।
वाम गठवन्धनलाई सङ्घीय समाजवादी फाेरमकाे साथ रहेकाे संसदीय दलका नेता सन्ताेष पाण्डेले बताए। फाेरमकाे पाँच जना सांसद छन्।