उदीयमान गायक मिस्टर ‘ओ’को ‘म टोलाई… ‘ 

उदीयमान गायक मिस्टर ‘ओ’को ‘म टोलाई… ‘ 
+
-

काठमाडौँ- उदीयमान प्रतिभा मिस्टर ओ.(ओमुक)ले आफ्नो पहिलो गीत फागुन ५ गतेदेखि सार्वजनिक गरेका छन्। ‘म टोलाई…. म टोलाई…बोलको लोक पप शैलीको गीत उनले युट्युव मार्फत् सार्वजनिक गरेका हुन्। 

आदेश गुर्माछानको कम्पोजिसन रहेको गीतमा शब्द रचना र स्वर पनि गायक स्वयंको छ।

 छायाँकार मेघावी शाक्य र मनिष श्रेष्ठले मोडलहरू सिद्धान्त कपालीनिशु शर्मा र विकास बर्तौलालाई दृश्यमा उतारेका छन्। यस गीतले टिन-एजका युवापुस्ताको प्रेम भावनाको प्रतिनिधित्व गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?