टेलिकमको अफर, २५ रुपैयाँमा अनलिमिटेड फोन, एसएमएस र डाटा

टेलिकमको अफर, २५ रुपैयाँमा अनलिमिटेड फोन, एसएमएस र डाटा
+
-

काठमाडौं – नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा विशेष अफर ‘फ्रिडम प्याक’ ल्याएको छ ।

नेपाल टेलिकमले जिएसएम र सिडिएमए मोबाइलका प्रयोकर्ताका लागि यो प्याक ल्याएको हो । २५ रुपैयाँ तिरेर प्याक लिएपछि एक घण्टासम्म अनलिमिटेड सेवा लिन सकिने टेलिकमले जनाएको छ ।

यो सेवा अन्तर्गत एक घण्टासम्म अनलिमिटेड फोन गर्न, एसएमएस पठाउन र डाटा प्रयोग गर्न सकिने छ । आइतबारदेखि सुरु भएको अफर मंगलबारसम्म रहने टेलिकमले जनाएको छ ।

एकपटक लिएको प्याक सकिएपछि अर्को प्याक लिन सकिनेछ । यसका लागि जिएसएम मोबाइलबाट एस्ट्रिक १४१५ एस्ट्रिक ८ ह्यास डायल गरी वा एफडिपिएसिके टाइप गरी १४१५ मा पठाउनु पर्ने छ ।

यस्तै सिडिएमए मोबाइलबाट एफडिपिएसिके टाइप गरी १४१५ मा पठाउनु पर्ने छ ।

सम्बन्धित समाचार 

वार्षिक उत्सवको अवसरमा नेपाल टेलिकमको ‘बम्पर अफर’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?