रुसको चर्चमा अन्धाधुन्ध गोली प्रहार, पाँचजनाको मृत्यु

रुसको चर्चमा अन्धाधुन्ध गोली प्रहार, पाँचजनाको मृत्यु
+
-

रुसको अस्थिर राज्य दागेस्तानको एक चर्चमा अन्धाधुन्ध गोली प्रहार हुँदा पाँचजनाको ज्यान गएको छ । ज्यान गुमाउने सबै महिला रहेको बिबिसीले उल्लेख गरेको छ ।

रुसको अस्थिर राज्य रिपब्लिक अफ दागेस्तानको चर्चमा भएको गोलीकाण्डमा प्रहरी अधिकारीसहित अरु पाँचजना घाइते भएको सरकारी अधिकारीले बताएका छन् ।

किजल्यार शहरको चर्चबाट आइतबार बेलुकाको प्राथना सकेर निस्केका मानिसलाई लक्षित गरी एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएका हुन् । दागेस्तानकै २२ वर्षे युवा खालिद कालिलोभले अन्धाधुन्ध गोली चलाएका हुन् ।

प्रहरीको जवाफी कारवाहीमा उनी मारिएका छन् । बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) ले आक्रमणमा आफ्नो हात रहेको दाबी गरेको छ । शिकारका लागि प्रयोग गरिने बन्दुकबाट अन्धाधुन्ध गोली प्रहार भएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?