धावक कोलेम्यानले २० वर्ष पुरानो कीर्तिमान तोडे

धावक कोलेम्यानले २० वर्ष पुरानो कीर्तिमान तोडे
+
-

अमेरिकी धावक क्रिष्टियन कोलेम्यानले २० वर्ष पुरानो कीर्तिमान भंग गरेका छन् । न्यु मेक्सिकोमा भएको युएस इनडोर च्याम्पियनसिपमा ६० मिटर इनडोर दौडमा स्वर्ण पदक जित्दै कोलेम्यानले २० वर्ष पुरानो कीर्तिमान भंग गरेका हुन् ।

उनले ६० मिटरको दूरी ६.३४ सेकेण्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । उनले सन् १९९८ र २००१ म ६.३९ सेकेण्डमा दूरी पूरा गरेर माउसिस ग्रिनीले बनाएको कीर्तिमान भंग गरेका हुन् । ग्रिनी पनि अमेरिकी धावक नै हुन् ।

२१ वर्षका कोलेम्यानले गएको वर्ष भएको इनडोर प्रतिस्पर्धामा ६.४५ सेकेण्डमा दूरी पूरा गर्दै उपाधि जितेका थिए । यसपटक भने उनले उपाधिसँगै कीर्तिमान पनि आफ्नो नाममा लेखाए ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष