मिनीट्रकले ठक्कर दिँदा १९ महिने बालकको मृत्यु

मिनीट्रकले ठक्कर दिँदा १९ महिने बालकको मृत्यु
+
-

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका–८ आरुबारीस्थित देवी इँटाभट्टामा बा २ ख १३७८ नम्बरको मिनीट्रकले ठक्कर दिँदा १९ महिनाका बालकको मृत्यु भएको छ ।

माटो लाद्ने क्रममा रोल्पा ह्याङ्ग–८ घर भई हाल देवी इँटाभट्टामा काम गर्ने देवेन्द्र बुढा मगरका १९ महिनाका छोरा सविनलाई ठक्कर दिँदा उनको मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

ठक्कर दिने सवारी साधन र चालक काभ्रेपलाञ्चोक धुलिखेल – ११ पात्लेखेत बस्ने २६ वर्षीय गोकुल भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?