मन्त्री परिषदको बैठक बस्दै

मन्त्री परिषदको बैठक बस्दै
+
-

काठमाडौं – मन्त्री परिषदको बैठक बस्दैछ । मंगलबार बिहान बस्ने बैठकमा सरकार बिस्तार तथा भावी कार्ययोजनाबारे छलफल हुने बुझिएको छ ।

यस्तै राष्ट्रियसभा सदस्यमा तीनजनाको नाम सिफारिस गर्ने विषयमा पनि कुराकानी हुनेछ । स्मरण रहोस्, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यका लागि तीनजनाको नाम सिफारिस गरिसकेका छन् ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले त्यसलाई निरन्तार दिन्छ कि नयाँ नाम सिफारिस गर्छ भन्ने यकिन भएको छैन ।

सोमबार अवेर एकीकृत नेकपा माओवादी र नेकपा एमालेबिच एकताको घोषणा भएपछि अब माओवादी पनि सरकारमा जानेछ । त्यसकै तयारीका लागि मन्त्रीपरिषद् बैठक बस्न लागेको हो ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष