तीनकुनेमा बम फेला , सडक अवरुद्ध, निस्कृय बनाउने तयारी

तीनकुनेमा बम फेला , सडक अवरुद्ध, निस्कृय बनाउने तयारी
+
-

काठमाडौं- काठमाडौंको तीनकुनेमा बम भेटिएपछि प्रहरीले बानेश्वर- तीनकुने सडक बन्द गरी निस्क्रिय बनाउने तयारी गरिरहेको छ।

महानगरिय प्रहरी वृत्त बानेश्वरका प्रमुख डीएसपी रवि पौडेलले बम ब्यागमा राखेर खतरा लेखिएकाे जानकारी  दिए।

 

नेत्र विक्रम चन्द विप्लप नेतृत्वको नेकपा माओवादीले आज देशभर बन्दको अाह्ववान गरेको थियो। पोखरामा आजै भएकाे बम विस्फोटमा परी दुई जना घाइते भएका छन्।

यसअघि प्रतिनिधी सभाकाे निर्वाचनका समयमा विप्लव नेतृत्वकाे माओवादीले शृ‌ंखलाबद्ध रुपमा बम आतंक मच्चाएको थियो। धेरै घाइते पनि भएका थिए।

सम्बन्धित समाचार 

तीनकुनेमा भेटिएको बम डिस्पाेज, यातायात सुचारु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?