
देश सञ्चार
फाल्गुन ९, २०७४

अ
+
अ
अ
-
सुर्खेत– नेकपा एमालेको प्रदेश नम्बर ६ को संसदीय दलको प्रमुख सचेतक नियुक्त गरेको छ।
बुधबार वीरेन्द्रनगरमा बसेको संसदीय दलको बैठकले गुलाबजंग शाहलाई प्रमुख सचेतकमा नियुक्त गरेको हो।
शाह सल्यान निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद् हुन्।
शाह एमालेका केन्द्रीय सदस्य र पार्टीका सल्यान जिल्ला इन्चार्ज हुन्।

