‘नरेन्द्र मोदी नै भ्रष्टाचारी हुन्’

‘नरेन्द्र मोदी नै भ्रष्टाचारी हुन्’
+
-

कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि अहिलेसम्मकै ठूलो आरोप लगाएका छन् ।

कांग्रेस अध्यक्ष गान्धीले प्रधानमन्त्री मोदी आफै भ्रष्टाचारी रहेको र उनी भ्रष्टाचारको माध्यम रहेको आरोप लगाएका हुन् ।

मेघालयको शिलोङमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘हामीले लामो समयदेखि भन्दै आएका छौँ कि नरेन्द्र मोदी भ्रष्टाचारको विरोधमा छैनन् । उनी आफै भ्रष्टाचारी छन् । उनी भ्रष्टाचारका माध्यम हुन् ।’

गान्धीले मोदीमाथि जनताको पैसा केही सीमित मानिसलाई बाँडेको आरोप लगाए । उनले भने, ‘पूरै देशको पैसा बैंकमा छ । जनताले जम्मा गरेको २२ हजार करोड रुपैयाँ नीरव मोदीले लगे । एक पछि एक घोटलाका घटना आएका छन् ।’

पछिल्लो समय पञ्जाब नेशनल बैंकमा घोटलाको घटना बाहिर आएको छ । प्रधानमन्त्री मोदीले अहिलेसम्म यस विषयमा बोलेका छन् । गान्धीले मोदीको ट्वीटरमा पनि आलोचना गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?