
रासस
फाल्गुन १०, २०७४
अ
+
अ
अ
-
लहान-लहान नगरपालिका-१ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा विहीबार दिउँसो १ बजे प्रेसरकुकर बम पड्किएको छ।
बमबाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र निधारमा चोट लागेको छ।किराना पसलको सामान क्षति भएको छ।
उक्त बम जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको सशस्त्र प्रहरी बल वेश कार्यालय लहानले जनाएको छ।

