खेलाडीका लागि ‘चेन्जिङ रुम’

खेलाडीका लागि ‘चेन्जिङ रुम’
+
-

मोरङ-विराटनगरको शहिद रंगशालामा खेलाडीका लागि चेन्जिङ रुम भवन निर्माण हुने भएको छ।

१ करोड २५ लाखको लागतमा निर्माण हुने चेन्जिङ रुमको बिहीबार महानगरपालिकाका प्रमुख भीम पराजुलीले उद्घाटन गरे।

निर्माणाधीन रंगशालाको पुर्वतर्फ १४ सय स्क्वायर फिटको क्षेत्रफलमा उक्त चेन्जिङ रुम बन्ने जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष किशोरलाल अमात्यले जानकारी दिए। उनका अनुसार चेन्जिङ रुम पुरुष र महिलाका लागि अलग अलग हुनेछ।

त्यसैगरि, सो भवनमा शौचायल, आराम कक्ष र प्राथमिक उपचार कक्ष पनि रहनेछ। चेन्जिङ रुम निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले ५० लाख रकम उपलब्ध गराउने अमात्यको भनाइछ।

साथै महानगरपालिकाले हाल १० लाख रकम प्रदान गर्ने जनाएको छ।

खेलुकद विकास समितिले भने महानगरपालिकासंग रकम बृद्धी गर्न आग्रह गरेको छ। सो भवन आउदो असार मसान्तसम्म निमार्ण गर्ने लक्ष्य राखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?