समाजसेवी ओझाद्वारा विद्यालयलाई मन्दिर हस्तान्तरण

समाजसेवी ओझाद्वारा विद्यालयलाई मन्दिर हस्तान्तरण
+
-

कञ्‍चनपुर-कञ्‍चनपुरका समाजसेवी हेमराज ओझाले बिहीबार विद्यालयलाई सरस्वतीको मन्दिर हस्तान्तरण गरेका छन्।

समाजसेवी ओझाले तत्कालिन द्वन्दका समयमा माओवादीबाट हत्या गरिएका उनका दाई निर्मल ओझाको सम्झनामा निमार्ण गरिएको मन्दिर कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको श्री कृष्ण उच्च माध्यमिक विद्यालयलाई एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेका हुन्।

करिब ४ लाख ५० हजार लागतमा निमार्ण गरिएको उक्त मन्दिर हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा विद्यालयका पूर्वप्राचार्य तथा प्राध्यापक दुर्गादत्त भट्ट, विशिष्ट अतिथि नेपाली कांग्रेसका नेता नवराज जोशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र सिंह धामी, प्राचार्य गोपाल दत्त बडु लगायतको सहभागिता थियो।

त्रिभुवन विश्वविद्यालयबाट विज्ञान विषयमा स्नातकोत्तर गरेर गाउँर्म केही गर्ने उद्दश्यले घर फर्किएका निर्मल ओझालाई २०५८ साल फागुन १० गते राती माओवादीले हत्या गरेको थियो। ओझाका एक श्रीमती छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?