
बर्षा शाह
फाल्गुन ११, २०७४
अ
+
अ
अ
-
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६६ औँ जन्मदिन सरकारी निवास बालुवाटारमा केक काटेर मनाएका छन्।
एमालेका प्रभावशाली नेताहरु, पत्नी राधिका शाक्य, शुभचिन्तक र गन्यमान्यको उपस्थितिमा प्रधानमन्त्री ओलीले जन्मदिन मनाएका हुन्। उनलाई एमालेका नेता कृष्णगोपाल श्रेष्ठले केक खुवाएका थिए।
तस्बिरहरु-बर्षा शाह/देश सञ्चार

