
देश सञ्चार
फाल्गुन ११, २०७४
अ
+
अ
अ
-
काठमाडौं- बुटवलको धागो कारखानानजिकै बिहीबार राती बसको ठक्करबाट साइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
लु २ ख १५२७ नम्बरको बसले ठक्कर दिँदा अर्घाखाँची सिटगंगा नगरपालिका ६ का ३८ वर्षीय राम प्रसाद पुन र सोही ठाउँका २४ वर्षीय कमल कँडेलको मृत्यु भएको हो।
उनिहरुको उपचारको क्रममा लुम्बिनी अञ्चाल अस्पताल बुटवलमा मृत्यु भएको हो ।

