
देश सञ्चार
फाल्गुन १२, २०७४

अ
+
अ
अ
-
सुर्खेत – प्रदेश नं. ६ को प्रदेशसभाको चौथो बैठक शनिबार बस्दैछ । बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी गरेको छ ।
दिउँसो एक बजे बस्ने बैठकले प्रदेश नं ६ को नामकरण र प्रदेशको स्थायी राजधानी तोक्ने तयारी गरेको उपसभामुख पुष्पा घर्तीले जानकारी दिइन् ।

