अदालत भित्र चौधरीको बयान, बाहिर समर्थकको हुल

अदालत भित्र चौधरीको बयान, बाहिर समर्थकको हुल
+
-

धनगढी- टीकापुर घटनाको मुख्य योजनाकार भनिएका रेशम चौधरीको जिल्ला अदालत कैलालीमा बयान चलिरहँदा अदालतबाहिर उनका समर्थकको बाक्लो उपस्थिति छ।

राष्ट्रिय जनता दलबाट प्रदेश सभामा निर्वाचित सांसद मालामती राना सहित चौधरीका समर्थकहरु अदालत परिसरमा भेला भएका हुन्।

प्रहरीले सांसद रानालाई पनि अदालत प्रवेश गर्न रोक लगाएको थियो। तर, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको आदेशपछि रानालाई अदालतभित्र जान दिइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?