काठमाडौं- सिरियाको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा जारी हवाई आक्रमणमा विगत एक साताको अवधिमा पाँच सय जना भन्दा बढी नागरिक मारिएपछि काठमाडौंमा प्रदर्शन गरिएको छ।
युवाहरु ब्यानरमा सेभ सिरिया, स्टप वार, मानवीय आतंकवाद बन्द गर, सिरिया नरसंहार बन्द गर लगायत पम्प्लेट बोकेर प्रदर्शनमा उत्रिएका हुन्। देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले तस्बिरहरु कैद गरेकी छिन्।
तस्बिरहरु-बर्षा शाह/देश सञ्चार