काष्ठ उद्योग वन क्षेत्रबाट एक किमीको दूरीमा राख्न सकिने

+
-

काठमाडौं – उद्योग विभागले वन पैदावारमा आधारित काष्ठ उद्योग वन क्षेत्रबाट एक किलोमिटर दूरीमा राख्न पाइने व्यवस्था गरेको छ ।

विभागले यसभन्दा अगाडि काष्ठ उद्योग डेढ किलोमिटरको दूरीमा राख्नुपर्ने व्यवस्था गरेपनि कामको सहजताका लागि वन क्षेत्रबाट एक किमी दूरीमा राख्ने व्यवस्था मिलाएको हो ।

उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले वन मन्त्रालयको विसं २०७४ साउन १९ को रायअनुसार विभागले ३६ इन्च तथा सो भन्दा बढी साइजको आरा रहने सबै खाले उद्योग (सःमिलसमेत) लाई एक किमी दूरीको मापदण्ड कायम गर्ने निर्णय गरेको जानकारी दिए ।

विभागले अहिले उच्च तथा मध्य पहाडी क्षेत्रका हकमा मात्र उक्त व्यवस्था लागू गरेको प्रवक्ता भुसालले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?