राजधानीमा नेपाली नक्कली नोटको विगविगी

राजधानीमा नेपाली नक्कली नोटको विगविगी
+
-

काठमाडौं- राजधानीमा नेपाली नक्कली नोटको विगविगी रहेको पाइएको छ।

प्रहरीले कारोबारमा स‌ंलग्न गिरोहलाई नै नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा अाशिष माझी,  मनोज केसी, नेमा तामाङ, भेषकुमार थापा मगर   धिरज बहादुर श्रीनेत ठकुरी छन्।

प्रहरीले सोलुखुम्बुका ३१ वर्षिय भेषकुमारको साथबाट पाँच सय दरका ३४ थान र एक हजार दरका एक थान नक्कली नोट बरामद गरेको छ।

बरामद ती नोटमध्ये धेरैको नम्बर एउटै भएकाे समेत पाईएकाे महानगरिय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

यसको मुख्य कारोबारी नेमा भएकाे प्रहरीले जनाएको छ। नेमाले विरगन्ज पुगेर ती नोट ल्याएकाे बताएका छन्। घटना सम्बन्धमा महानगरिय प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?