
देश सञ्चार
फाल्गुन १६, २०७४

अ
+
अ
अ
-
काठमाडौं- फर्मास्युटिकल्स ड्रग्ससहित एक जना साधु काठमाडौंबाट पक्राउ परेका छन् ।
साँखुस्थीत नारायेणश्वर मन्दीरमा बस्ने साध् योगी सागरनाथ लागु औषधसहित समातिएका हुन्।
काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व पाेखरेलले सागरनाथबाट ७५ थान एम्पुल बरामद भएको जानकारी दिए।

