
बर्षा शाह
फाल्गुन १६, २०७४

अ
+
अ
अ
-
काठमाडौँ- होली नजिकिँदै गर्दा काठमाडौँमा बुधबार होलीका लागि किनमेल गर्नेहरुको हुल थियो।
नयाँ बानेश्वरको चोकमा होलीको लागि किनमेल गर्नेको चहलपहल नै थियो।
कोही ह्याप्पी होली लेेखेको टिसर्ट किनिरहेका थिए भने पिच्कारी र रङ किनमेल गर्नेहरुको पनि हुल थियो।
देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका केही तस्बिरहरु:

