कैलालीमा ट्याक्टरबाट खसेर मृत्यु, सुनसरीमा पिकअप भ्यानमा टेम्पाे ठोक्किँदा एक जनाको ज्यान गयो

कैलालीमा ट्याक्टरबाट खसेर मृत्यु, सुनसरीमा पिकअप भ्यानमा टेम्पाे ठोक्किँदा एक जनाको ज्यान गयो
+
-

काठमाडौं- देशभर गएराती र अाज बिहान भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ।  कैलालीको घोडाघोडी-१ डोडापुलमा आज विहान  से १ त ४६५६ नम्बरको ट्याक्टरबाट खसेर  ४५ वर्षीय विभू चौधरीको मृत्यु भएको छ । दुर्घटनामा संलग्न ट्याक्टर सहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरीको दुहवी ८ मा बुधबार राती बा ८ च ४०५५ नम्बरको पिकअप भ्यानमा को १ ह ७११ नम्बरको टेम्पो ठोकिंदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टेम्पोमा सवार सुनसरी इटहरी ५ का ३२ बर्षीय अनुज भुजेल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका भुजेलको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?