विदेशी पनि होलीमा रमाए (फोटो फिचर)

विदेशी पनि होलीमा रमाए (फोटो फिचर)
+
-

काठमाडौँ- फागु पूर्णिमाका अवसरमा राजधानीको ठमेलमा नेपालमा बसोबास गर्ने विदेशी नागरिकहरुले पनि होली खेलेका छन्।

एकापसमा रङ दलेर विदेशी नागरिकहरुले होली मनाएका थिए।

उनीहरु सद्भाव र प्रेमको यो पर्वमा नेपालीजसरी नै आनन्दित भएका थिए।

राजधानीलगायत देशका पहाडी भागमा बिहीबार होली मनाइएको छ भने शुक्रबार तराईमा होली मनाउने तयारी छ।

होलीको दिन ठमेल पुगेकी देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका केही तस्बिरहरु:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?