उपत्यकामा ५ सय ४ जना पक्राउ, २३ महिला पनि

उपत्यकामा ५ सय ४ जना पक्राउ, २३ महिला पनि
+
-

काठमाडौं- फागुमा अनुशासनविपरित गतिविधि गरेको आरोपमा विहीबार काठमाडौं उपत्यकाभर पाँच सय चार जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये २३ जना महिला पनि छन्।

महानगरिय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पुर्णचन्द्र जोशीले आवश्यक छानबिन गरेर मुद्दा चलाउने विषयमा निर्णय लिइने बताए। काठमाडाै‌ंमा मात्र चार सय २५ जना पक्राउ परेका छन् जसमा २१ जना महिला छन्।

काठमाडौं प्रहरी परिसर प्रमुख विश्वराज पोखरेलले जथाभावी लोला हान्‍ने , हातहतियर बोकेर हिँड्ने, मादकपदार्थ सेवन गरी शान्ती सुरक्षा खलबल बनाउनेलाई नियन्त्रणमा लिईएको र छानबिन गरेर मात्र मुद्दा चलाइने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?