जाजरकोटबाट ठूलो परिमाणमा हातहतियार बरामद

जाजरकोटबाट ठूलो परिमाणमा हातहतियार बरामद
+
-

सुर्खेत–विशेष सुराकीको आधारमा जाजरकोट प्रहरीले ठूलो परिमाणमा हातहतियार बरामद गरेको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार जाजरकोटको जुनिचाँदे गाउँपालिका–११ बाट प्रहरीले हातहतियार बरामद गरेको हो।

प्रदेश प्रहरी कार्यालयका डिएसपी वीरबहादुर वलिका अनुसार जुनिचाँदे गाउँपालिकाका चन्द्रबहादुर शाही र नेत्र शाही पक्राउ परेका हुन्।

चन्द्रबहादुरको घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले बाह्रबोर बन्दुक २ थान, त्यसमा लाग्ने प्रयोग भएका ६ थान खोका, नपड्काएको ७ थान खोका, भरुवा बन्दुक ३ थान पक्राउ गरिएको उनले जानकारी दिए।

यस्तै, दुइ नाले बन्दुक १ थान, इयर फिस्टेल गन १ थान, भरुवा बन्दुकको सिसाको गोली २६ थान, जंगली जनावरको छाला ३ थान, सिंह ११ थान र नग्रा १५ थान रहेको बरामत गरिएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यसैबीच, होली पर्वका अवसरमा प्रदेशभर कुनैपनि अप्रिय घटना नभएको प्रहरीको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?