
काठमाडौँ- होलीको दिन राजधानीका विभिन्न ठाउँमा आयोजित कार्यक्रमहरुमा कलाकारहरु सहभागी भए बिहीबार र एकअर्कामा रङ साटेर सद्भावना साटे।
करिष्मा मानन्धर, रेखा थापा, सरोज खनाल, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठलगायत थुप्रै कलाकारहरु होलीको रमाइलोमा आनन्दित भए।
करिस्मा मानन्धरले आफ्नो टौखेलस्थित घरमै होलीका अवसरमा विशेष कार्यक्रमसमेत आयोजना गरेकी थिइन्।
देशसञ्चारले होलीमा रमाएका कलाकारहरुलाई पछ्यायो र उनीहरुका तस्बिर पाठकका लागि पस्क्यो:

आँचल शर्मा

छुल्ठिम गुरुङ

सीताराम कट्टेल ‘धुर्मुस’

हरिवंश आचार्य

किरण केसी, आँचल शर्मा, दीपकराज गिरीलगायत।

करिस्मा मानन्धर

मदनकृष्ण श्रेष्ठ

निकिता पौडेल

नीता ढुंगाना

पल शाह

पल शाह र आँचल शर्मा

रमेश उप्रेती

सरोज खनाल