धनगढीमा बजार ठप्प पारेर होलीसँगै देउडा

धनगढीमा बजार ठप्प पारेर होलीसँगै देउडा
+
-

कैलाली-पश्‍चिम नेपालका जिल्लाहरुमा पनि होली पर्व धुमधामका साथ मनाईदैछ।

होली मनाउनका लागि धनगढी, महेन्द्रनगर, टिकापुर, अत्तरिया लगायतका बजारहरु पूर्ण रुपमा बन्द रहेका छन्।

धनगढी बजारमा होली मनाउनेहरुको बाक्लो भिड छ।यहाँ युवायुवतीहरु समुह बनाएर होलीमा रमाईरहका छन्।

धनगढीको पार्कमोड लगायतका स्थानमा होली बिशेष कार्यक्रम भईरहेको छ।

स्थानिय व्यान्डहरुको सांगितिक प्रस्तुतीमा होली खेल्नेहरु रमाईरहेका छन्। यसका साथै होलीसंगै देउडा खेल्नेहरुको जमात पनि ठूलो छ।

समूह बनाएर देउडासँगै होली खेल्दै दक्षिणा संकलन गर्ने चलन अनुसार महिला पुरुषहरुको समुह देउडा खेलीरहेको छ।

प्रदेश ७ का पहाडी जिल्लाहरुमा हिजो नै होली मनाईए पनि तराईका जिल्लाहरुमा आज धुमधामका साथ होली मनाईदैछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?